पत्याउनै नसकिने रोजिनाको अनौठो कला



कसैकसैमा भगवानले यस्तो कला दिएर पढाउछन् कि, त्यो कला प्रस्तुत गर्दा सारा दुनिया नै चकित पर्छ । हो यस्तै कला छ लिले ललितपुरकि रोजिना महत्तोसंग ।

उनि बिभिन्न जनावरको आवाज दुरुस्तै निकाल्न सक्छिन् । चराचुरुङ्गीको आवाज पनि उनि उस्तै निकाल्न सक्छिन् । यति मात्र होईन, रोजिनाले बिभिन्न कलाकार र नेताहरुको पनि क्यारिकेचर गर्न सक्छिन् ।

बच्चादेखि नै आफुमा यस्तो प्रतिभा भएको बताउने रोजिनाको अवको उद्देश्य कलाकार बन्ने छ । यिनै प्रतिभाकि धनि रोजिना महत्तोसंग गरिएको कुराकानि र उनको प्रतिभा हेर्नकोलागि तलको भिडियोमा किल्क गर्नुहोला ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्