दाङ । गढवा गाउपालिकालाई रे शम खे तीको सुपरजो नका रुपमा विकास गरिने भएको छ । गढवा गाउपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षतामा बुधवार बसे को गाउ“ कार्यपालिकाको बै ठकले यस् तो निर्णय गरे को प्रवक्ता बाबुराम अधिकारीले जानकारी दिनुभयो ।
यसअघि गढवाको हडै यामा रे शम खे ती शुरु भई उत्पादन समे त हुन थाले को छ भने गढवा–१ को बनवारीलगायत अन्य स् थानहरुमा पनि रे शम खे ती शुरु गरिएको छ । रे शम खे तीलाई ब्यावसायिक ढंगले प्रवद्र्धन गर्न सिंगो गढवा गाउपालिकालाई नै रे शम सुपरजो नको रुपमा विकास गनेर् निर्णय गाउ“पालिकाले गरे को अध्यक्ष सहजराम यादवले जानकारी दिनुभयो ।
बुधवार बसे को गाउ“कार्यपालिकाको बै ठकले लमही–को इलाबास सडकखण्डको मापदण्डभित्र पनेर् भौ तिक संरचना भएका उपभो क्ताहरुलाई ३५ दिने सूचना प्रकाशन गरी संरचना हटाउन लगाउने निर्णय समे त गरे को छ ।
यसै गरी छाडा पशुचौ पायाहरुले बहुसंख्यक किसानहरुको बालीनाली खाएर सास् ती बे हो र्नु परे को हुदा सो को ब्यवस् थापन गर्न गाउपालिकाले बजे ट समे त विनियो जन गरे को ले तत्काल वडा नं. ५ को कार्यालयमा छलफल गराएर गौ शाला निर्माण गनेर् , नाका क्षे त्रका जनताको सञ्चारको समस् यालाई मध्यनजर गदैर् को े इलाबास बजार माथिको डाडामा नमस्ते को रे पिटर टावर राख्न ने पाल टेलिकमलाई जग्गा उपलब्ध गराउने साथै कालाकाटे –गढवा सडकखण्ड क्रसर उद्यो गका टिप्परका कारण भत्किएर तहसनहस हुन थाले को हुदा गाउ“पालिकाको समन्वय तथा पहलमा कालाकाटे –जे ठानगाउ तर्फको वै कल्पिक बाटो प्रयो ग गर्न लगाउने र सो बाटो उद्यो गीहरु स्वयंले मर्मत गर्नुपनेर् निर्णय भएको गाउपालिकाले जनाएको छ ।
यसै गरी गढवा गाउपालिका क्षे त्रभित्र सञ्चालन गरिने लापाको कार्यक्रम सम्पन्न गर्न उपभो क्ता समितिहरु गठन गरी गाउपालिकामा दर्ता गराई कार्यक्रम अगाडि बढाउन निदेर् शन गनेर् निर्णय भएको गाउ“पालिकाले जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।