अधिकांशको  गन्तब्य कालापहाड



दाङ । बर्ष दिन भरीका चाडपर्व हामी संग भर्खरै बिदा भएका छन् । दशै  तिहार र छठ जस्ता ठुला पर्व माने र परदे शीहरु फर्किएका छन् । मौ समी कामका लागि भारत जाने  ने पालीको  चाडवाड सकिएसगै  ने पालगञ्ज नाकाबाट बाहिरिने को  लर्को लागे को  छ । बिहीवार बिहान हुलहुलका ने पाली भारततिर लागे का छन् । कर्णाली र ५ नम्बर प्रदे शका पहाडी जिल्लाका मानिसहरु बिहानै  लकोर्  लागे र भारततिर गएका हुन् । झो ला बो के का महिला, पुरुष हतारिदै  ने पालगञ्ज नाकाबाट बाहिरिएका छन् ।

चाडबाड मनाउन आएकाहरु पुनः काममा फर्किएका हुन् । पहाडी जिल्लाका मानिसहरु भारतको  कालापहाड, सिमला, प्रयाग, चण्डीगढ, दिल्ली, मुम्बई, गुजरातसम्म कामका लागि जाने  गर्दछन् । अधिकांशको  गन्तब्य भने  कालापहाड र सिमला नै  हो  । त्यहा गएर उनीहरु दैनिक मजदुरी गर्दछन् । जाजरको टका यामबहादुर दमाईले  चाडवाड मनाएर काममा फर्किएको  बताउनुभयो  । सिमलामा काम गर्नेे उहा साथीहरुसगै  फर्किनुभएको  छ ।

ने पालगञ्ज नाकाबाट दशै  र तिहार मनाउन ठूलो  संख्यामा ने पाली घर आएका थिए । ती मानिसहरु फर्किने  क्रम शुरु भएको  छ । चाडवाड माने र फर्किएकाहरु अब खे ती लगाउने  बे लामा घर आउ“छन् । खे तीपाती र चाडवाडका बे लामा घर आउने  र अरु बे ला भारतका विभिन्न शहरमा काम गनेर्  ने पालीको  संख्या ठूलो  छ । यस् ताको  अहिले सम्म यकिन तथ्यांक नै  राखिएको  छै न ।

आफ्नो  खे तको  उब्जनीले  वर्षभरि खाना नपुग्ने  ने पालीहरु मौ समी कामका लागि भारतका विभिन्न शहरमा जाने  गर्दछन् । उनीहरुले  भारतमा काम गरे र ल्याएको  पै साले  चामल किने र खान्छन् । पहाडी जिल्लामा उत्पादन हुने  खाद्यान्नलाई ‘खाना’ नदे ख्ने  प्रवृत्ति पनि छ । धान उत्पादन भएपछि मात्रै  खाना दे ख्ने  प्रवृत्तिले  गर्दा पहाडी जिल्लामा त्यहा“ अरु खे ती गर्न छो डे र भारततिर जाने को  संख्या बढे को  सम्बद्ध जानकारहरु बताउछन् ।

ने पालबाट जीविकाका लागि भारत जाने  पुरानै  समस्या हो  । ने पालमा पटक–पटक राजनीतिक परिवर्तन भए पनि यो  क्रम अझै  घटे को  छै न । ते स्रो  मुलुक जाने  युवाको  संख्या बढे का कारण भारत जाने मा युवा भन्दा बयस् क बढी दे खिने  गरे का छन् । जीविकाका लागि भारत जानुपनेर्  ने पालीहरुको  पुस् तै नी समस्या हो  ।

‘हाम्रा हजुरबा, बाबा, काकाहरु सबै  कमाउन भारत गएको  दे खे को  थिए’– जाजरको टका दमाइले  भन्नुभयो – ‘अब छो राहरु पनि भारत जानुपनेर्  अवस् था नआओ स् भन्ने  चाहन्छु ।’ ने पालमै  रो जगारीका अवसर सिर्जना भए भारत जानुपनेर्  बाध्यता अन्त्य हुने  भन्दै  उहाले  सबै  स् थानीय सरकारहरुले  उत्पादन र रो जगारीका यो जना बनाए आफूहरु ने पालमै  बसे र काम गर्न तयार रहे को  बताउनुभयो  ।

भारत जाने को  छै न एकिन तथ्यांक

भारत जाने  ने पालीहरु असुरक्षित बन्न थाले पछि के ही वर्षअघि सरकारले  भारत जाने  ने पालीहरुको  तथ्यांक लिने  निर्णय गरे को  थियो  । तर, यो  निर्णय अझै  लागु हुन सकिरहे को  छै न । नाका क्षे त्रका जिल्ला प्रशासनमा पास लिएर मात्र भारत जाने  सरकारले  निर्णय गरे को  भए पनि ने पालीहरु अहिले  आफूखुशी भारत गइरहे का छन् । पाँच वर्षअघि भारतको  उत्तराखण्डमा बाढीपहिरो मा परे र ठूलो  संख्यामा हताहती भए पनि आधिकारिक तथ्यांकको  अभावमा अहिले सम्म कुनै  खो जी हुन सके को  छै न ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्