केटाले जिस्काउदा यसरि रिसाईन मनिषा



केहि समय पहिलेदेखि नै म्युजिक क्षेत्रमा देखिने अनुहार र सुनिने नाम हो मनिषा सापकोटा । सानै देखि नै गाँउने नाच्ने रहर भएकि मनिषाको सपना केहि समय पहिले मात्रै पुरा भएको छ ।

छोटो समयमा नै दर्शकको मन जितिसकेकि मनिषाको अवको रहर ठुलो पर्दामा देखिनु पनि हो । साथै उनि गीत पनि उत्तिकै राम्रो गाउछिन् । यिनै बुहुप्रतिभाकि धनी मनिषा सापकोटासंग गरिएको रमाईलो कुराकानी हेर्नकोलागि तलको भिडियोमा किल्क गर्नुहोला ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्