मिस एभियसन क्वीन २०१८ को उपाधी सची पौडेलको पोल्टामा परेको छ । टच ईन्टरटेनमेन्ट र स्पर्स फिल्मस प्रा.ली.को आयोजनामा भएको मिस एभियसन क्वीन २०१८ मा फस्ट रनर अपको उपाधी पूनम लिम्वु, सेकेन्ड रनर अपमा सुमि पोर्टेल र थर्ड रनर अपको उपाधी दीपिका पाठकले चुमेकि छिन् । यस्तै नेहा चौधरी चौथो रनर अपमा चित्त बुझाएकि छिन् ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।