मुख्य समाचार

राजधानीबाट अपहरित बालकको सकुशल उद्धार गर्न प्रहरी सफल

By थाहा अनलाइन

July 31, 2017

सैघाली खबर साउन १६  काठमाडौं

राजधानीको सोह्रखुट्टे स्थीत सरस्वती बोर्डिङ स्कूलबाट गत बिहीबार अपहरणमा परेका ६ बर्षीय बालक विशाल चौधरीलाई प्रहरीले आज सोमबार सकुशल उद्धार गरेको छ । बालकलाई काँडाघारिबाट महानगरिय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखाको टोलीले सकुशल उद्धार गरेको हो । बालकको अपहरण कसले गरेको हो भन्ने विषयमा थप अनु्सन्धान भइरहेको र पछि सार्वजनकि गरिने प्रहरीले जनाएको छ ।