दाङमा धान दाउने मेसीनमा परि बालिकाको मृत्यु



 

दाङमा धान दाउने त्र्mममा थे्रसर मेसीनमा परेर एक बालीकाको ज्यान गएको छ । गय राती करीब ९ बजे तिरको समयमा तुलसीपुर उपमहानगरपालीका वडा नं १६ मज्गैका शोमराज चौधरीका सात वर्षीया छोरी विपना चौधरीको ज्यान गएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। आफ्नै खेतको धान दाउने क्र्रममा मेसीनमा परेर घाईते भएकी बालीकाको कोहलपुर मेडिकल कलेजमा उपचारको क्र्रममा मुत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्