यस्तो लेख्छन फेसबुक मा युबा नेता मन मुटुदेखि तपाइलाइ रातो सलाम बिप्लब



सरकारलाई के लागेको होला, बिगतका बिप्लबका समकक्षीहरुलाई के लाग्यो होला त्यो उनकै ठाउँमा छोडौं तर बिप्लब अंकलको पार्टीको मंसिर ८ को सभाले यस्तो देखायो कि अझै पनि राता रगतले भरिपुर्ण युवाहरु केही चाहान्छन ? जुलुसको पछाडी करिब आधा घण्टाको जाम मैले पनि बेहोरेको थिए । युवाहरु हामीले आमूल परिवर्तनकारी युद्ध लडदा बेलाकै तरिकाले भिडलाई सम्हालिरहेका अनि फौजी दृष्टिबाट कमाण्ड गरिरहेका थिए । दिदीहरु काकाहरुको उमेरका मान्छेहरुको उत्साह पनि त्यतिकै थियो । जुन हामीले बंकर कब्जा गर्दा अर्थात् दुश्मनको किल्ला तोड्न जाँदा छापामारहरु जनमुक्ति सेनाको योद्धाहरुमा देखिन्थ्यो । ट्याक्सीभित्र मलाई एउटा कुराले आफैलाई प्रश्न गरिरह्यो कि बिप्लब अंकलले यो भिडले सोचे जस्तै नेतृत्व गर्न गर्लान ? अर्थात् गाउँगाउँबाट राजधानी पुगेर उहाँहरुकै भाषामा भन्नुपर्दा एकीकृत क्रान्ती पूरा गर्न बिप्लब अंकलले आँट गरेर अन्तिम युद्ध छेड्ने अठोट गर्लान् ? आफैलाई सोधे होइन बिप्लब किन आएनन् यी राता कफनहरुको बिच ? उनका लागि मर्न तयार हजारौं मान्छेहरुले उनलाई यो भिडमा खोजी गरे कि गरेनन् ? नेतृत्वको दिमागमा जेसुकै होला मैले देखेको भिडमा सबैको मन अनि चेहराले साँच्चै क्रान्ती अनि उन्नत ब्यबस्थाको पक्षमा आफुलाई दृढतापुर्बक होमेको पाइयो ।
कतै यस्तो नहोस् बिप्लब प्रकाण्डसगै हामीले गरेको ६ दिने आन्दोलन पश्चात् आम पार्टी पंक्तिमा ठूलो निराशा आएको थियो त्यो इतिहास पनि ताजै होला कैयन त्यो भिडमा हिडिरहेका हाम्रा पुर्व सहयोद्धाहरुलाई । खैर बाँकी यात्रा कसरी तया गर्लान वा जुलुसमा कफन बाधेर क्रान्तिको संकल्प गर्नेहरुको मनोभावना अनुसार काम गर्लान वा नगर्लान त्यो उनिहरुलाई नै छोडौ । यो सबै बिप्लब अनि प्रकाण्ड अंकलहरुको हातमा छ । मेरो एउटै निष्कर्ष हो गाली गलौजले हैन क्रान्ती युद्ध भन्ने कुरा सिर्जनात्मक अनि गतिशिल नेतृत्वले मात्र गर्न सक्छ । सकारात्मक काम गर्नु बिहानीको उज्यालो झैँ ती अनुहारहरुलाई औंसीको जुनको उपहार नदिनु, शुभकामना

कमेन्त मा यस्तो सुरू भयो        बिशाल बुढाथोकी भुवन मन मुटुदेखि तपाइलाइ रातो सलाम , तपाईं नै रातो कपन बाधेर एकीकृत जनक्रान्ति को नारा लगायको भय सुन मा सुगन्ध हुन्थ्यो कि

Rupdhangharti Shukumar Magar Gm
Rupdhangharti Shukumar Magar Gm कुरा त ठिकै दाजु यिनका नजक्रान्तीले पनि पुजी संकलन कै कुरा गरे क्यारे र कार्यदिशा हिन यात्रको गन्तव्य के कहाँ सम्म त यो कुराले अब बा दिनमा निर्धारण गर्ने छ । बाँकी उनैले जान्नु
Pramesh Tamu
Pramesh Tamu करौडौ उठाका चन्दा पल्ला काम लागेछ

Manage

Chandra Shrestha

Chandra Shrestha Tenson leneka nahi he dene ka he sister

राम बुढा
राम बुढा लाग्छ अझै एउटा नयाँ क्रान्तिको आवस्यकता छ! जुन पछिल्लो राजनिती घटनाक्रमले प्रस्त रुपमा झल्काईदियो! यहि भिड भित्रबाट बन्दुकका गोलि भन्दा तिखा बाण हरु कसै कसैको मुटु छेड्ने गरि प्रहार भए तर उनिहरु नजावाफ भए रमिता हेरि रहे ! हुन पनि कहि न कतै उक्सिनै नसकिने गरि गल्ती त गरेरै आको हुन जहाँ कयौं लाल योद्धाहरु मुक्ती र मृत्यको कसम खादै रातो अंकित झण्डा मुनि गोलबन्द भएर बर्गिय युद्धमा होमिका लाल सिपाही हरु आज अनेकौं ब्यक्तिगत जीवन यपन गर्न भौतारिरहेका छन ! अगसर कमैले पाएहोलान त्यस्तो सौभाग्य जो आज पनि आफू खुशी भए सबै पङती एवं फर्मेशन पुर्ण सुन्टुष्ट रहे र छन भन्ने हरु यहाँ विडम्बना जसले अनेकौ दुख कष्ट झेलेर संघर्षको भुमरी पार गरे आज प्राय असन्तुष्ट हुन,जो क्रान्तिको नाम सुन्न चाहेनन उनै अवसरवादी पात्राहरु सिङ्गो जनयुद्ध आफै लडेर लिएसरि सान,मान सङ्ग कुर्लिरहेका छन बाँस प्रचण्ड गलत छन भन्नू त अनर्थ नै हुन्छ त्यसो नभनौ गुनासो यति हो उनले क्रान्तिका बलिबेदिमा योगदान गर्नुहुने तमाम सिपाही हरुको मनोभावना र जनताको इच्छा जुन किसिमले सम्बोधन गर्नु थ्यो बिल्कुल हुन सकेन र त आज राता सिपाही हरु न्याय र मुक्तिको कफन अझै निधारना बाड्न चाहेका होलान् ! किनकी नयाँ जोस,नयाँ अनुहार झल्किनु स्वभाविक हो ! तर हामी जस्ता हरु न त प्रचण्ड प्रती झुकाप हुन चाहान्छौ न त बिप्लव तिरै या अरु कुनै A/B/C तिरै केवल बाकी जिन्दगी बिग्रेको घर,भत्किएको खेत कजानेर गुजारा गर्नु दिनचर्या जस्तै छन् कसैको लोभलालज र प्रलोभन मा फसेर फेरि बचेको जिन्दगी अनायास खेर फाल्नु रहर छैन ! त्यसैले यी भिड्मा देखिएका राता सिपाही हरु हो तिमिहरु पनि कोहि हिजोका सहयोद्दा,सहपाठी हुनुहुन्छ भने छाडिदिनुस प्रचण्ड ,विप्लव …. सबैका झुठो सपना हरु जो नभोग्नु थियो हिजो भोगिसकेका छौ! बाँस परिवारको छाक कसरी तार्ने,जिन्दगी कसरी ढ्केल्ने यहि चिन्ता र चासो गर्नुस यसैमा सबैको भलाई छ 

Manage

Bijay Paudyal
Bijay Paudyal Pakka maobadiko huge toli tehi chhuteko chha jasto chha

Manage

Dipendra Singh
Dipendra Singh दाइको विस्लेसण यथार्थ छ

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्