स्थानीय तह



काठमाडौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रदेश र स्थानीय तहका लागि ५८ हजार दुर्इ सय ६२ जना कर्मचारीको दरबन्दी स्विकृत गरेको छ नयाँ संवैधानिक व्यवस्था अनुसार कानुन बनाई कर्मचारी समायोजनाको कामलाई अघि बढाएको  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले जानकारी दिनुभयो ।

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उहाले विद्यमान ऐनले कर्मचारी समायोजनाको कामलाई अघि बढाउन नदिएको स्पष्ट पर्नु भयो । सांसदहरुले आवश्यक्ता भन्दा बढि कर्मचारीको दरबन्दी स्विकृत गरेको भन्दै सरकारको आलोचना गरेका छन । बैठकमा बोल्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाकी सांसद पम्फा भुसालले आवश्यक्ताभन्दा बढि कर्मचारीको व्यवस्था नगर्न सरकारलाई सचेत गराउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्