ब्लोअप

मोडल मेग्नाका ९ तस्वीर

By थाहा अनलाइन

November 29, 2018

गुल्मी ७ कि मेग्ना मगरमा प्रतिभाको खानी छ । उनि डान्स गर्छिन् । मोडलिङ गर्छिन् । पेशाले उनि कोरियोग्राफर पनि हुन् । पाँच फिट १ ईन्च उचाई भएकि मेग्नाको तौल ५१ के.जि छ ।

उनलाई सबैभन्दा मन पर्ने रङ रातो र कालो हो भने उनलाई मन पर्ने खाना नेपाली हो । ७ बर्षदेखि मोडलिङमा आवद्ध मेग्नालाई मन पर्ने ठाँउ भने पोखरा हो । हाल उनि ललितपुरमा बस्दै आएकि छिन् ।