मुनाले खुलाईन् बखतसंग अन्तवार्ता दिन नमान्नुको कारण



पछिल्लो समय बिभिन्न प्रतिभाका कारण भाईरल हुनेहरुको संख्या बढीरहेको छ । कोहि आफ्नो घरपरिवारको हिंसालाई सामाजिक संजालमा ल्याएर भाईरल बनेका छन् भने कोहि आफ्नो प्रतिभाका कारण ।

केहि दिन पहिले मात्रै बखत बिष्ट र प्रतिभा चौधरी बिष्ट पनि भाईरल नै भएको जोडि हो । कारण श्रीमान होचा र श्रीमति अग्लि भएर । मिडियामा भाईरल भएकै कारण यो जोडिले अहिले बिभिन्न अवसरहरु पनि पाईरहेको छ ।

यस्तै हिजो आज भाईरल भएको नाम हो मुना थापा मगर । उनको घर पाल्पा हो । २४ बर्षिय मुना देख्दा सानि छिन् । सामान्यता उनका उमेरका मानिसहरुको शारिरिक बनावट फरक हुन्छ । तर मुना देख्दा सानै भएपनि उनमा प्रतिभाको खानी भने निकै नै ।

उनि मिठो गीत गाउछिन् । राम्रो नाच्छिन् । र सबैको मन जित्ने गरि बोल्ने शैली छ उनमा । मुनामा भएको प्रतिभाकै कारण अहिले उनि मिडियामा छाईरहेकि छिन् । मुनालाई उनका दाजु गायक मेग सारु मगरले साथ दिईरहेका छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्