सिन्धु मल्लको ८ वर्ष पुरानो गित कोशी कलेजमा देखिए संचारकर्मी जोडी भिडियो सहित



काठमाडौँ । गायक राज कुमार खडकाको ८ बर्ष पुरानो गित शनिबार सार्बजानिक भएको छ। गायक राज कुमार खडका र गायिका सिन्धु मल्लको स्वरमा सजिएको कोशी कलेजूआज मात्र जनालय टेलिभिजन बाट आज मात्र सार्बजनिक भएको हो।आज भन्दा करिब ८ बर्ष पहिला क्यासेट मा रेकर्ड गरिएको सो गित बिबिध प्राबिधिक समस्याको कारणले अहिले सार्बजानिक भएको हो।

उक्त गीतको शब्द संगीत राजा कुमार खडका ,एरेंजरमा सुरज माली,स्वर राजकुमार खडका र सिन्धु मल्लको रहेको छ ।त्यस्तै सो गितको भर्खर मात्र म्युजिक भिडियो पनि निर्माण गरिएको छ,भिडियोको निर्देशन बिरेन्द्र ओलीले गरेका छन् भने सम्पादन कविन्द्र ओली र क्यामरा उद्दब ओलीले गरेका छन्जु।न ८ बर्ष पछि निर्माण तथा सार्बजानिक गरिएको ओक्त गीतको अभिनयमा दुई जना संचारकर्मी लक्ष्मण रसाइली र एलिना के सी देखिएका छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्