भिरबाट लडेर एक महिलाको मृत्यु



बान्निगढी जयगड गाउँपालिका वडा नम्बर ६ दर्नामा भिरबाट लढेर १ जना महिलाको ज्यान गएको छ ।

आइतबार मेलामा खर काट्ने क्रममा खुट्टा चिप्लिएर भिरबाट खस्दा स्थानीय २९ वर्षीया लक्ष्मी साउदको ज्यान गएको हो  ।

दर्ना काडाकोटको बिल्थमको भम्क मेलामा खर काट्ने क्रममा लडेर लक्ष्मीको ज्यान गएको उहाँका देवर केशर साउदले जानकारी दिनुभयो  ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्