सल्यानमा विरोध प्रर्दशन



सल्यान । निर्मला पन्तको हत्यारा पत्ता लगाई कारबाहीको माग गर्दै सल्यानमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बिरोध ¥याली निकालेको छ ।  कन्चनपुरकी निर्मला पन्तलाई केहि महिना अघि बलत्कार गरेर हत्या गरिएको र अहिलेसम्म अपराधी पत्ता नलगाएको भन्दै नेकपाले श्रीनगरमा आज विरोध ¥र्याली सहित कोणसभा कार्यक्रम गरेको हो । विरोध प्रर्दशन विद्यार्थी पार्टीका नेता तथा कार्यकर्ताको  सहभागिता रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्