भ्वाईस अफ नेपालबाट बाहिरिएका विवेकले खोले श्रेयासंगको सम्वन्ध



पछिल्लो समय नेपालमा चर्चित सांगेतिक रियालिटि शो भनेपछि सबैले लिने नाम हो ‘नेपाल आईडल सिजन २’ र ‘द भ्वाईस अफ नेपाल ।’ निकै नै चर्चित यि दुई रियालिटि शोहरुमा अहिले निकै नै कडा प्रतिस्पर्धा भईरहेको छ ।

दुबै शोहरुमा भोटिङ राउण्ड चलिरहेको छ । यस्तै द भ्वाईस अफ नेपालको टप १६ बाट भर्खरै मात्रै बाहिरिएको नाम हो विवेक लामा । विवेकको प्रतिस्पर्धि थिईन् श्रेया राई ।

श्रेया संग आफु पराजित भएपनि आफुहरुको सम्बन्धमा कुनै तिक्तता नभएको विवेक बतउछन् । दाजु नाता पर्ने बाट आफुले द भ्वाईस अफ नेपालको वारेमा जानकारि लिईसकेपछि कम्पिटिसनमा भाग लिएका उनि टप १६ बाट बाहिरिएपश्चात बिभिन्न मिडियाहरुमा अन्तवार्ता दिनमै व्यस्त छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्