प्रेम केसीले ज्योति मगरलाई आई लभ यू भनेपछि ……………………हेर्नुस् भिडियो सहित



सैंघाली खवर
दाङ १७ साउन । दंगाली गायक तथा संगितकार प्रेम के सीको तीजको कोशेली आइ लभ यु भन्देउन काली सार्बजनिक भएको छ ।
दगाली चेलो प्रेम के सीले यसअघि पनि धेरै गीतमा स्वर दिइसकेका छन् । उनले यसपालिको तिजमा बबाल हुने भो, आँखै नसालु, माया गर्न नजान्नेलाई माया नदेउ, जस्ता थुप्रै गीत बजारमा ल्याइसकेका छन् ।
उनको यसवर्ष आफ्नै शब्द र संगितमा आइ लभ यु भन्देउन काली लिएर आएका हुन् । सो गीतमा प्रेम के सी र ज्योती मगरको स्वर रहेको छ भने दाङका युवा ब्यबसायी एबम मोडल बिमल नेपाली, ज्योति मगर, मुनम मल्लको अभिनय रहेको छ । एल्वम गुरु आमा फिल्मस् प्रा.लि. द्धवारा बजारमा आएको हो । जसको निर्दैशन स्मृती तिमल्सीना गुरुआमाले गरेकी हुन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्