मनोरञ्जन

प्रेम केसीले ज्योति मगरलाई आई लभ यू भनेपछि ……………………हेर्नुस् भिडियो सहित

By थाहा अनलाइन

August 01, 2017

सैंघाली खवर दाङ १७ साउन । दंगाली गायक तथा संगितकार प्रेम के सीको तीजको कोशेली आइ लभ यु भन्देउन काली सार्बजनिक भएको छ । दगाली चेलो प्रेम के सीले यसअघि पनि धेरै गीतमा स्वर दिइसकेका छन् । उनले यसपालिको तिजमा बबाल हुने भो, आँखै नसालु, माया गर्न नजान्नेलाई माया नदेउ, जस्ता थुप्रै गीत बजारमा ल्याइसकेका छन् । उनको यसवर्ष आफ्नै शब्द र संगितमा आइ लभ यु भन्देउन काली लिएर आएका हुन् । सो गीतमा प्रेम के सी र ज्योती मगरको स्वर रहेको छ भने दाङका युवा ब्यबसायी एबम मोडल बिमल नेपाली, ज्योति मगर, मुनम मल्लको अभिनय रहेको छ । एल्वम गुरु आमा फिल्मस् प्रा.लि. द्धवारा बजारमा आएको हो । जसको निर्दैशन स्मृती तिमल्सीना गुरुआमाले गरेकी हुन ।