मुख्य समाचार

कक्षा १२ को विज्ञान विषयको नतिजा आज सार्वजनिक हुने

By थाहा अनलाइन

August 04, 2017

 

सैघाली खबर काठमाडौं साउन,२०

राष्ट्रिय परीक्षा बोर्ड (एनइबी) ले कक्षा १२ को विज्ञान विषयको नतिजा आज सार्वजनिक गर्ने भएको छ । नतिजा सार्वजनिक गर्न बोर्ड बैठक केही बेरमा सुरु हुनेछ । गत बैशाख तेस्रो सातादेखि भएको परीक्षामा विज्ञान समूहबाट नियमित र आशिंक गरी ५० हजार ३ सय ८४ जनाले परीक्षा दिएका थिए त्यसमा ४० हजार ६ सय नियमित तर्फका विद्यार्थीले परीक्षा दिएका छन् ।