मुख्य समाचार

वोलवम कार्यक्रमको अवसरमा धारपानिमा स्वास्थ्य शिविर हुने

By थाहा अनलाइन

August 04, 2017

अमिता चौधरी दाङ,२० साउन

राप्ती उपक्षेत्रीय अस्पतालको सहयोगमा विवेकशिल नेपाली दाङ द्धारा भोली स्वास्थ्य सिविर सञ्चालन हुनेभएको छ । बोलबल कार्यक्रमको अबसरमा पाण्डवेश्वर महादेवधाम धारापानी मन्दिरको परीसरमा भोली एकदिने स्वास्थ्य सिविर हुनेभएको छ । साथै पचास जना स्वयमसेबक परीचालन गरीने र कार्यक्रमा सम्पूर्ण पत्रकार, वुद्धीजिवी , व्यबसायी तथा सम्पूर्ण सुभचिन्तकहरु लाई कार्यक्रमा उपस्थीतीका लागी अनुरोध गर्नुभएको उक्त कार्यक्रमको संयोजक समीर वलीले जानकारी दिनुभएको छ ।