शनिवार पनि बजार खुल्ने




सैघाली खबर
दाङ २० , साउन
हिन्दुधर्मालम्वीहरुको महान पर्व हरितालिका जित , दशै र तिहार लाई मध्ये नजर गर्दै यही साउन ३१ गते कार्तिक मसान्त सम्ममा शनिवार पनि बजार खुल्ला राख्ने जनाएको छ ।

साउन ३१ गते लागु हुने गरी बजार खुलाउने जानकारी दिएको छ । दाङ जिल्ला उद्योगा वाणिज्य संघका अध्यक्ष हेमराज वन्जाडेले नेपालीहरुको महान पर्वहरु चहल–पहल सुरु भईसकेकाले चार्डपर्व लाई मध्येनजर गर्र्दै शनिवार पनि बजार खुल्ला राख्न लागिएको जानकारी दिए । चार्डपर्व सुरु भए संगै किनमेलको चहल–पहल सुरु भईसकेकाले उपभोक्ताहरु सेवा सुविधा लाई मध्येनजर गर्दै साउन ३१ गते देखी शनिवार पनि बजार खुल्ला राखिने लागेको जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्