काठमाडौं । काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा आगलागी हुदा ७ लाखको क्षति भएको छ । क्याम्पस हाताको क्युटिरियल भवनपछाडि काठमा अज्ञात समुहले आगो लगाएको नेविसं नेता दिनेशकुमार शाहीले बताए । काठमा आगो लागेपछि विद्युत सर्ट हुँदा थप क्षति भएको हो ।आगलागीबाट कुनै मानवीय क्षति भएको छैन । आगलागीबाट जेनेरेटरसमेत जलेर नष्ठ भएको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।