निर्मला हत्या प्रकरण- सीआईबीको अर्को टोली कञ्चनपुर



काठमाडौँ । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको १५० दिन पुगेकोे छ ।

आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ – बलात्कारपछि हत्या घटना अनुसुन्धानका क्रममा पं्रहरुलिे प्रमाण मेटेपछि अपराधी पत्ता लाग्न सकेको छैन ।

निर्मला प्रकरण अनुसन्धानका लागि पछिल्लो पटक केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अर्को टोली कञ्चनपुर पुगेको छ ।

सीआइबीका प्रवक्ता एसपी सुदीप गिरी नेतृत्वको टोलीले कञ्चनपुर पुगेर अनुसन्धान थालेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्