भरतपुरमा सुरु भयो रेणु दाहालका अग्रता



चितवन– भरतपुर महानगरपालिकामा  नेकपा माओवादी केन्द्रकी रेणु दाहालले अग्रता लिएकी छिन् ।  १६०२ मत गन्दा दाहाल २ मतले अघि रहेको मतगणनामा खटिएका एक अधिकारीले जानकारी दिए ।

भरतपुर महानगरपालिका वडा नम्बर २० को मतगणना जारी रहेको छ र अब १७०० को हाराहारीमा मतगणना हुन बाँकी रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्