दाङबाटअब दैनिक हवाई सेवा संचालन हुने



दाङको टरिगाउँ बिमानस्थलमा अब दैनिक हवाई सेवा सञ्चालन हुने भएको छ । पुस १२ गतेदेखि तुलसीपुरमा दैनिक हवाई सेवा सञ्चालन हुने नेपाल वायु सेवा निगमका प्रवक्ता विजय लामाले बताए ।

तुलसीपुर उपमहानगरपालिकाको संयोजनमा नेपाल वायुसेवा निगमको जहाजले विमान सेवा सञ्चालन गर्दै आएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्