क्रीकेट संघ दाङका अध्यक्ष मजगैंया सम्मानित



दाङ । जनकपुर मा जारी नेपाल जेसिस को ४५ औं महाधिबेशन बाट खेलकुद बिकास बिधा मा उल्लेखनीय योगदान पुर्याएको भन्दै दाङ क्रीकेट संघका अध्यक्ष प्रदिप मजगैंया नेपाल जेसिस बाट सम्मानित भएका छ्न ।नेपाल जेसिस बर्ष २०१८ को उत्कृष्ट युवा छ्नोट समिती द्रारा नगद तथा स्वर्ण पदक सहित उत्कृष्ट पुरस्कार बाट पूर्वराष्ट्रपति डा. रामवरण यादवले सम्मान गर्नु भएको हो ।

मजगैया बिगत लामो समय देखि दाङ क्रीकेट मा सक्रिय हुँदै आउनु भएको छ , अहिले दाङ मा क्रीकेट का गतिविधि नियमति रुपमा संचालन हुदै आएका छन् । ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्