सरकारले खडेरीग्रस्त जिल्लाका किसानलाई राहत कार्यक्रम ल्याउँदै



सैघाली खबर
काठमाडौं, साउन २२

सरकारले खडेरीग्रस्त जिल्लाका किसानलाई राहत दिने भएको छ । प्रदेश नम्वर २ का आठ जिल्ला सहित १२ जिल्लाका किसानलाई राहत पुग्ने गरी कार्यक्रम ल्याउन लागेको कृषी विकास मन्त्रालयले जनाएको छ । सीआईएनसँग कुराकानी गर्र्दै कृषि मन्त्रालयका प्रवक्ता योगेन्द्र कुमार कार्कीले मन्त्रालयमा आज पत्रकार सम्मेलन गरी कार्यक्रम सार्वजनिक गरिने जानकारी दिनुभयो । मन्त्रायलगत अन्य सुधारका कार्यक्रम पनि आजै सार्वजनिक गरिने कृषि मन्त्रालयले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्