सेक्स पार्टी आयोजना गर्ने यी पुर्वप्रधानमन्त्री



विभिन्न पार्टी आयोजना गरेको त हामीलाई सामान्य लागन सक्छ । तर सेक्स पार्टी आयोजना गर्थिन चर्चित पाकिस्तानी पुर्वप्रधानमन्त्री बेनिजिर भुट्टो ! पाकिस्तानकी पूर्वप्रधानमन्त्री बेनिजिर भुट्टोले सेक्स पार्टीको आयोजना गर्ने गरेको खुलासा भएको हो ।

चर्चित व्रिटिश लेखिक रोशन मिर्जाद्धारा लिखित किताब ‘इन्डीसेन्ट करस्पोन्डेन्सःसेक्रेट सेक्स लाईफ अफ बेनिजिर भुट्टो’ मा भुट्टो आफ्नै निवासमा सेक्स पार्टी आयोजना गर्ने गरेको उल्लेख छ ।

लेखक मिर्जाले यो पनि खुलासा गरेका छन् की भुट्टोले मोरोक्कन गो–गो ब्वाँयसंग शारिरीक सम्बन्ध समेत राख्ने गर्थिन् भन्दै बेलायती पत्रिका डेली मेलले जनाएको छ ।

सो किताबमा बेनिजिर र अमेरिकाका लागि तत्कालिन पाकिस्तानी राजदूत शेरी रहमानले संयुक्त रुपमा सेक्स पार्टीको आयोजना गरेको समेत प्रसंग राखिएको छ । यो समाचारलाई भारतीय मिडियाले प्राथमिकताका साथ छापेका छन् ।

उनी मुस्लिम धर्म मान्ने मुलुक पाकिस्तानको पहिलो महिला प्रधानमन्त्री पनि हुन्। पाकिस्तानमा लोकप्रिय भुट्टोको केही वर्षअघि गोली हानी हत्या गरिएको थियो । एजेन्सी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्