मनोरञ्जन

नेहा शर्माको सेल्फीमा देखियो ‘सेक्स टोय’ फोटोले फैल्यो हंगामा

By थाहा अनलाइन

December 26, 2018

बलिउडका हिरोइनहरु केहीले निकै सफलता पाइरहेका छन् केही भने निकै संघर्ष गरिरहेका छन् । अर्कोतर्फ केही हिरोइनहरु आफैंले चाहेर विवादित बन्छ् केहीलाई भने अरुले विवादित बनाइदिन्छन् ।

अरुका कारण बदनाम हुनुपर्ने हिरोइनको सूचिमा पछिल्लो समय नेहा शर्मा परेकी छिन् । जसको एउटा सेल्फी अरु कसैले एडिट गरेर ट्वीटरमा अपलोड गरिदिँदा उनले धेरै बदनामी सहनुपरेको छ । फेस बुक र ट्युटरमा अहिले उनकोबारेमा विभिन्न खालका चर्चाहरु भइरहेका छन् ।