सप्तरी, २२ साउन । सप्तरीको कञ्चनरुप नगरपालिका ९ की १५ बर्षीया बालिका न्यायको खोजीमा सदरमुकाम राजविराजमा भौतारिँदै छिन् ।
उनी गत असार १७ गते बलात्कारमा परेकी हुन् ।
बालिकाका अनुसार ग असार १७ गते दिउँसो २ बजेतिर गाईगोरु चराउन घंर नजिकैको सुन्दतरी खोला किनारमा गएका बेला गाउँकै शे थरका दुई किरोले मुख थुनेर पालैपालो दुष्कर्ष गरेका थिए । आजको नेपाल समाचारपत्रमा खबर छ ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।