दुर्घटना परि चालकको मृत्यु



दाङ ।बस दुर्घटनामा परि दाङमा एक जनाको मृत्यु भएको छ । भारतको दिल्लीबाट बुटवल जाँदै गएको ना ६ ख ८४४४ नंंम्बरको बसलाई चन्द्रौटा देखि अत्तरिया तर्फजादैँ गरेको ना ६ ख ५२६० नंम्बरको ट्रकले ठक्कर दिँदा कोहलपुर नगरपालिका ११ वस्ने बर्ष ४५ को कृष्णबहादुर सारु मगरको मृत्यु भएको प्रहरीले जनाएको छ। मगरको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा मृत्यू भएको प्रहरीले जनाएको छ ।ट्रक चालक इलाका प्रहरी कार्यालय अमिलियाको नियन्त्रणमा लिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्