यसरी गरियो रबिको आमाको अनत्यस्टी , अन्तिम चोटि हार्दिक श्रद्धाञ्जली लेखी सक्दो शेयर गर्नुहोस



आज बिहानै दुखद घटनाको सामना गर्नुपरेको छ सारा नेपालिले । केही दिन अघि मात्र नेपाल आइडलको उपाधी जितेर धनगडी पुगेका रबिको खुशी देख्न सकेन पापी दैबले । यहाँ सम्म पुराउने उनकी कान्छी आमा को आज दुखद निधन भयको छ । यो खबरले सारा नेपालिलाइ शोकमा राखेको छ । रबि ओडको खुसी केही दिनको मात्र थियो ।

उनले बाचा गरेका थिय आमा म आइडल जितेपछी हजुरलाइ एउटा राम्रो घर बनायर राख्ने छु । तर यो हुन नपाउदै यस्तो घटना घटेको छ । रबि घर पुगेको भोलि पल्टनै आमाको स्वर्गवास भयो । बाबा दिल्लिमा कार्यरत हुनुहुन्छ ।

बिहान पानी तान्न भनी पानीको मोटर चलाउन जादा करेन्ट लागेको थियो । उनलाइ अस्पताल लादा लादा बिचमै उनको मृत्यु भैसकेको डाक्टरले बताय । अहिले भर्खरै मात्र आमाको मृत शरीर को अन्त्यस्टी गरियो । जेदेखियो त्यही समाबेस गरेका छौ ।

सक्दो शेयर गर्नुहोला है त ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्