अहिले पछिल्लो समयमा चलचित्र कर्मी स्वदेशी होस् या बिदेशी हरेक कोइ न कोइले प्लास्टिक सर्जरी गरेको पाईन्छ | हलिउड का माइकल ज्याक्सन देखि बलिउड प्रियंका चोपडासम्मले प्लास्टिक सर्जरी गरेको भेटिन्छ |
सरिर या मुहारको गुणता बढाउनको लागि आज प्लास्टिक सर्जरी गर्ने चलन बढेको छ | तर अहिलेका चलेका बलिउड चलचित्र नायिकाहरु मध्य केहि नायिकाहरु छन् जसले अनुहारको सर्जरी गरेका छैनन, ति को को हुन् – तल पूर्ण लिस्ट तयार गरिएको छ
बिद्या वालन बलिउडकी एक उन्नत चलचित्र हस्ती हुन् तर उनले सुन्दरताको नाममा प्लास्टिक सर्जरीमा गैनन | सायद उनी सर्जरी बिना नै देरै सुन्दर छिन् भन्ने सोचिन, हुन पनि उनि मेक अप बिना नै पनि सुन्दर छिन् |
२. यमी गौतम
बलिउडकी उडाउदै गरेकी अर्की नायिका हुन् , यमी गौतम – उनि बिना कस्मेटिक सर्जरी नै निकै सुन्दर छिन् भने उनि सर्जरीमा जाने चाहना कैल्य राखिनन | उनी नेचुरल सुन्दरीको रुपमा पनि चिनीछिन् |
बलिउडकी निकै ‘Talented’ कलाकार हुन् श्रद्धा कपूर , उनले आफ्नो सुन्दरता बढाउन कुनै पनि सर्जरी गरेकी छैनन |
परिनीति चोपडालाइ उनी इन्डस्टीमा प्रवेश गर्दा सबैले उनको मुहार लाएक नभएको भनेर भन्ने गर्दथे , कारण थियो उनको सरिरको वोजन | तर पछी उनले हिम्मत नहारी आफ्नो रंग र मुहार बदलिन तर सर्जरी भने गरिनन् |
बलिउडमा आएर ३० किलो वोजन घटाएकी सोनाक्षी शिन्हाले कैलै पनि कस्मेटिक सर्जरी गरिनन् , तर प्राकृतिक गुनले नै उनको सुन्दरता निखारिएको पनि भनाइ छ |
ठुलो र हेबी सरिर भएको सोनाम कपूर एका एक सुन्दर नायिका बन्न पुगिन | उनि सुन्दर बन्नुको पछि कुनै पनि कस्मेटिक सर्जरी न रहेको कुरा पनि पुस्टि हुन्छ | उनि अहिले लाखौं नारीको उदाहरण बन्न पुएग्की छिन्|
७. सोनाली बेंद्रे
३९ बर्षे सोनाली बेंद्रे को सुन्दरता कैले पनि बिग्रिएन , १९९०को स्टारडम बोकेकी सोनाली बेंद्रे हजारौं नायिकाको आँखामा बसेकी थिन् एक उदाहरण बनेर | उनि पनि कैले कस्मेटिक सर्जरी बाट गुज्रिनन |
बलिउडकी नया र छोटो समयमा आफ्नो स्टारडम बनाउन सफल अनि कैले कस्मेटिक सर्जरी न गरेकी कलाकार हुन् अलिया भट्ट उनि कैले पनि कस्मेटिक सर्जरी बाट गुज्रिनन | उनि विभिन्न इन्जुरीबाट गुज्रिन तर सर्जररीको सहारा भने लिनन | उनलाई हाल चलचित्रमा अति नै रुचाएको कलाकारमा पर्दछिन् |
९. इलिअना डी’क्रुज
हट शारीरिक बनावट भएकी बलिउडकि टप नायिका हुन् इलिअना डी’क्रुज , उनको कर्वको कारण मजाक बनिन तर कैले पनि सर्जरीबाट गुज्रिनन |
१०. ज्याकलिन फर्नान्डेज
मिस श्रीलंका बनेकी भारतीय नायिका ज्याकलिन फर्नान्डेज को शरीर नेचुरल हुनुको साथै कैले पनि सर्जरी बाट गुज्रिनु परेन |
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।