नेपालमा अब डिभोर्सको पनि उत्सव (भिडियो सहित)



काठमाडौं । डिभोर्स भएको एक वर्षको अवसरमा मिना ढकालले पत्रकारहरुलाई बोलाएर आफ्ना मनमा दविएर रहेका सबै कुरा पोखेकी छिन् । उनले आफूले कलकार मनोज गजुरेलसँगको बैबाहिक जीवनमा भोग्नु परेको भोगाइ र गजुरेल परिवारले उनलाई दवाएर राखेको कुराहरुलाई स्पष्ट पारेकी छिन् ।

उनले मनोज गजुरेलसँग डिभोर्स भएदेखि आफूले गरेका कामहरुको बारेमा पनि जानकारी दिएकी छिन् र अब उनले गर्ने कामको पनि जानकारी गराएकी छिन् । ढकालले अब २२ वर्ष सम्मको बैवाहिक जीवन बारेमा आत्मा कथा लेख्ने जनाएकी छिन् ।

उनको बारेमा सम्पूर्ण जानकारीको लागि तलका भिडियो हेर्नुहोला

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्