जिल्लाहरुको सुरक्षा अबस्था बुझ्दै प्रहरी महानिरीक्षक खनाल



सागर थापा,

प्रदेशको जिल्लाहरुमा सुरक्षा अबस्था बुझ्न निस्केका प्रहरी महानिरीक्षक बिहीबार दिनभर जिल्ला प्रहरी कार्यालय बाँकेको विभिन्न प्रहरी कार्यालय लगाएतको ठाउमा निरीक्षण र ब्रिफिङ दिदै आइजीपी सर्बेन्द्र खनालले बाँके जिल्लाको मुख्य मुख्य प्रहरी कार्यालयहरुको उपचारिक भ्रमण सकिएको छ।

हिजो बुधबार दिनभर रुपन्देही जिल्लाको निरीक्षणपछी आइजीपी खनाल बुधबार दिनभर बाँकेको जिल्लाको सम्पूर्ण सुरक्षा अबस्थामा धेरै कुरा बुझ्ने मौका पाए ।

सोहि अवसरमा जिल्ला प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय लगाएतका प्रहरी ईकाईहरुमा आइजिपी खनालले बिर्फिङ्ग दिएका थिए ।औपचारीक निरीक्षण भ्रमणमा नेपाल प्रहरीले गर्नुपर्ने सुरक्षा योजनामा यस भ्रमणले आफुलाई सघाउने उनले बताए ।

प्रहरी किर्याकलाप आवश्यकता र काम गर्दा भैइरहेको चुनोती समेत लाई सन्बोधन गर्ने हिसाबले औपचारीक भ्रमणमा आएका आइजीपी खनालले जिल्ला प्रहरी कार्यालय ईलाका प्रहरी कार्यालय हरुको निरीक्षक भ्रमणका क्रममा प्रहरीले सुबिधा, भौतिक सरचना, प्रहरीको आवस्यकता लगाएतबारे पनि अवलोकन पछी प्रहरीहरुलाई निर्देशन दिदै जनता र प्रहरी मिले मात्र समाज सुधार हुने र जनताको काधमा काध मिलाएर अघि बढने बताए ।

बिहीबार नै आइजीपी खनाल काठमाडौं फर्किएको वरिष्ठ उपरीक्षक एसएसपी घनश्याम अर्यालले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्