देउवा सरकारले नियुक्त गरेका तीन राजदूत फिर्ता



सरकारले ब‌ंगलादेश, दक्षिण कोरिया र स्पेनका लागि नेपाली राजदूतलाई फिर्ता बोलाएको छ ।

बंगलादेशका लागि राजदूत रहेका डा. चोपलाल भुसाल , स्पेनका लागि नेपाली राजदूत भरतबहादुर रायमाझी  र दक्षिण कोरियाका लागि नेपाली राजदूत अर्जुन जंगबहादुर सिंहलाई फिर्ता बोलाइएको हो ।

उनीहरुलाई यसअघिको शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्ति गरेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्