यी जोडीले गरे नाङ्गै विवाह, थाहा पाएनन् सहभागीले



एजेन्सी । नाङ्गै विवाह गरेको भन्दा अचम्म लाग्ला । तर, एक जोडीले कपडा नलगाई विवाह गरेका छन् । उनीहरुले कपडा नलगाएर शरीरमा पेटिङ गरेका थिए ।

कपडाको डिजाइनमा शरीर पेटिङ गरेका ती जोडीले कपडा नलगाएको सहभागीले भने पत्तो नै पाएनन् । बेहुला र बेहुलीले शरीरमा आकर्षक डिजाइनमा पेटिङ गराएका थिए ।

बेहुलाले शरीरमा कालो रंगको कपडाको पेन्टिङ गराएका थिए भने बेहुलीले शरीरमा ह्वाइट गाउनको पेन्टिङ गराएकी थिइन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्