गुडिरहेको मोटरबाइकमै यौनसम्पर्क…



यौनसम्पर्क निकैनै व्यक्तिगत कुरा हो । तर, दुइ प्रेमीहरुले गोवाको राजमार्गमा गुडिरहेको मोटरबाइकमै यौन सम्पर्क गरेको फोटो सामाजिक संञ्जालमा राखेपछि उक्त फोटो भाइरल बनेको छ ।

उक्त फोटो उनीहरु आफैँले राखेका भने होइनन् राजमार्गमा मोटरबाइक चलाइरहेका अर्का चालकले सार्वजनिक स्थलमै त्यो पनि त्यस्तो जोखिमपुर्ण अवस्थामा यौनसम्पर्क राखेको देखेपछि उनले फोटो खिचेका थिए ।

मोटरबाइकमा चलाइरहेका पुरुषले एक टिसर्ट र मोजा मात्र लगाएका थिए भने महिलाले एक लामो टिर्सट मात्र लगाएकी थिइन् ।

बिष्णु सुर्य वागले उक्त फोटो सामाजिक संञ्जालमा राखेपछि भाइरल बनेको थियो र प्रहरीले सोही फोटोलाई आधारमानि ती प्रमीहरुलाई गिरफ्तार गरेको छ ।

उनीहरु दुवै मध्यप्रदेशमा बस्ने गरेको पनि प्रहरीले जनाएका छन् । उनीहरुले यस्तो असामाजिक कार्य गरेको स्वीकारेका छन् र क्षतिपुर्ति पनि तिरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्