कति छ आज नेपाली बजारमा सुनचाँदीको मूल्य ?



आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। बिहीबारको तुलनामा आज सुनको मूल्य २ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ५९ हजार ७ सय रुपैयाँले कारोबार भइरहेको महासंघले जनाएको छ।

त्यस्तै हिजो ५९ हजार २ रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य आज ५९ हजार ४०० सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। हिजो प्रतितोला ७ सय ३५ रुपैयाँमा बारोबार भएको चाँदी आज चाँदी ७ सय ४५ रुपैयाँमा बारोबार भइरहेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्