जर्मनीको बर्लिन सहरमा भएको यो घटना निकै आश्यचर्यजनक छ र अपत्यारिलो पनि । तर, अदालतमा जब मुद्धा परेपछि घटना सार्वजनिक भएको हो।
एक पतिले आफ्नी पत्नीलाई उनको चाहना अनुसार गर्भवति बनाउन नसकेपछि आफ्नै छिमेकि साथिलाई बेलाउछन् र उनको बच्चा पाउँने इच्छा पुरा गर्न यदि हद सम्म जान्छन् की आफ्नी श्रिमतीलाईं उनी सँग सुत्न दिन्छन्।
धेरै प्रयाश गर्दा समेत ती पतिले श्रीमतीको इच्चा पुरा गर्न सकेका हुँदैनन् । उनले अस्पताल गएर पनि चेकजाँज गरे तर, उनी असमर्थ भए। त्यसैले उनले छिमेकि एउटा साथीलाई केहि रकम दिएर उनी सँग आफ्नी श्रीमतीलाई प्रेग्नेन्ट बनाउँने सहमती गर्छन् ।
तर, ती युवक पनि असक्षम निस्किए र उनलाई दिइएको पैसा ती पतिले फिर्ता माग्न खोज्दा उनले फिर्ता दिएनन्। पैसा फिर्ता नदिएपछि अदालतमा मुद्धा परेको हो ।
जर्मनीको बर्लिन सहरका दामेत्रियस सोपोलोस नाम गरेका पतिले ब्यूटी क्वीन रहेकि श्रिमतीको गर्भवति हुने चाहनालाई पुरा गर्न असफल भएका हुन् । मेडिकल जाँचमा बच्चा जन्माउन उनलाई असफल भनिएको थियो ।
तर पत्नीलाई जसरी नि बच्चा चाहिएको थियो। उनले छिमेकि फ्रेंक मोज लाई १ दशमलब ७५ लाख रुपैया दिएर सम्झौता गरेकि आफ्नी श्रिमतीलाई प्रेमको जालमा पार्ने र गर्भवति बनाउँने। तर ६ महिना सम्म पनि उनले पनि सकेनन् ।
बास्तममा ती युवकलाई पनि चिकित्सकले असक्षम बताएका रहेछन्। तर ती पतिलाई यो कुरा थाहा थिएन। ती युवकको भनाई छ कि मैले ग्यारेण्टीगरेको थिइन। तर, पतिले आफ्नो पैसा फिर्ता माग्दा नदिएपछि उनी अदालतमा जान बाध्य भएका हुन् । अदालतले पतिको पक्षमा फैसला सुनाएको हो।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।