यी हुन् यौन शक्ति बढाउने घरेलु उपाय



लसुन

दिनमा २-३ पोटी लसुन सेबन गर्नुस  । सेतो प्याज खानामा प्रयोग गर्नुहोस । कालो चना (काचो)  हप्तामा ३-४ पटक खाने गर्नुस । अलिकति काटेको गाजर (१५० ग्राम ), उसिनेको अण्डा अनि एक चम्चा मह मिलाएर दिनहु खाने गर्नुस ।

५ -१० ग्राम भिंडीको बिउको धुलोलाई एक गिलास दुध र दुई चम्चा मिश्री मिलायर सेबन गर्नाले तपाइको यौन शक्ति कहिले कमि हुदैन ।

अदुवा –

आधा चम्चा अदुवाको रस,एक चम्चा मह र एउटा उसिनेको अण्डा मिलायर प्रत्येक दिन सुत्नु भन्दा पहिला एक महिनासम्म सेबन गर्नुस । खजुर पिस्ता तथा श्रीफल को बिउ (बिज) बराबर मात्रामा मिलाउने र प्रत्येक दिन १०० ग्राम सेबन गर्नुस ।

 ३० ग्राम किशमिश इ हल्का मन तातो पानीमा सफा गर्नुस अनि २०० मिलिग्राम दुध तताउनुस र दुधसँग दिनमा ३ पटक सेबन गर्नुस । याद राख्नुस, किसमिस ३० ग्रामबाट ५० ग्रामसम्म खान सक्नुहुन्छ ।

ताजा फलफूलको सेबन यौन सक्ति कम्जोर भएका व्यक्तिले सुरुमा ५-५ घण्टाको फरकमा ताजा फलफूलको सेबन गर्न जरुरि छ र पछी आफ्नो नियमित भिटामिन लिन सकिन्छ । रोगीले चुरोट, खैनी, बिडी, रक्सि, चिया र कफीदेखि टाढा रहनु पर्छ  र बिषेश गरेर सेतो चिनी अनि मैदाबाट बनेका खानाबाट टाढा रहनु पर्छ ।


यौन शक्ति बढाऊने अरु उपायहरु

१.मालिस- मालिस गर्नाले शरीरमा रक्त संचार पूर्ण रुपमा हुन पाउछ साथै अरु कोसिकलाई पनि जीवित गराउन मद्धत गर्छ ।

२.योगासन- योग गर्नाले तनाब र टेन्सन बाट मुक्ति पाइन्छ । द्रोणासन, सर्वागआसन, हलासन जस्ता योगसान यौन-शक्ति बढाउन निकै फाइदा जनक हुन्छ ।

३.नया आसन प्रयोग- सधै दाल मात्रै भन्दा कहिलेकाही मासु खादा कस्तो स्वाद आउछ। हो, त्यस्तै नियम सेक्समा पनि लागु हुन्छ । आसन बदलेर सेक्स गर्नुस नया स्वाद पाउनुहुनेछ ।

४.स्नान- स्नान गर्नाले शरीर फुर्तिलो हुन्छ मन प्रफुल्ल हुन्छ । कुनै मनोचिकित्सक लाइ एकबार यसबारेमा जानकारी गराएर सल्लाह लिनु राम्रो हुन्छ । तपाई ले जुनै उपाय प्रयोग गर्नुस तर नियमित गर्नुस अवस्य फाइदा हुनेछ र आफ्नो दाम्पत्य जिबन सुखमय हुनेछ ।

५. ग्याप :- धेरै खाए गुड पनि तितो हुन्छ भने झैँ यौन सम्पर्क गर्दा दिनहु नगरी एक या दुइ दिनको फरकमा गर्दा फाइदा हुन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्