राणालाई छलफलका लागि सुनुवाइ समितिले पुस १५ गते बोलायो



, काठमाडौं । संसदको सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई पुस १५ गते बोलाएको छ ।

शुक्रबार बसेको बैठकले जबरामाथि परेको उजुरीको विषयमा छलफल गर्न पुस १५ गते दिउँसो २ बजेलाई बोलाएको हो ।जबराविरुद्ध सुनुवाइ समितिमा ९ वटा उजुरी परेको छ । समितिले शुक्रबारको बैठकमा उजुरीकर्तासँग छलफल गरेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्