यी हुन् सानै उमेरमा शारिरिक सम्बन्ध राखेका ५ बलिउड कलाकारहरु



बलिउडमा यस्ता चर्चित कलाकार छन् जसले सानै उमेरमा नै युवती या युवासगँ शारिरिक सम्बन्ध राखेका थिए । हेरौ को को हुन् ?

सन्नी लियोनी :– पोर्न फिल्मबाट चर्चा कमाएकी चर्चित अभिनेत्रि हुन् सन्नी लियोनी । उनी सेक्सी तस्विरहरुले नै निकै चर्चामा आएकी हुन् । सन्नी लियोनीले एक अन्तवार्तामा आफूले पहिलो किस ११ वर्षमा र सेक्स १६ वर्षको उमेरमा गरेको बताएकी छिन् ।

शिल्पा शेट्टी :– बलिउडमा हट र सेक्सी नायिकाको रुपमा चर्चामा आउने नायिका शिल्पा शेट्टी हुन् । उनले पनि एक अन्तवार्तामा आफूले २२ वर्षको उमेरमा पहिलो सेक्स गरेको बताएकी थिइन् ।

रणवीर सिंह :- बलिउडका सुपरस्टार नायक रणवीर सिंहले पनि अन्तवार्ता दिने क्रममा आफूले १२ वर्षको उमेरमा नै पहिलो सेक्स गरेको बताए ।

विना मलिक :– सुन्दरता र अभिनयको बेलाबेलामा चर्चामा आउने नायिका विना मलिक हुन् । उनी बलिउडमा मात्र होइन, टेलिभिजनमा पनि काम गरिसकेकी छिन् । जसले पनि एक अन्तवार्तामा खुलेर नै आफूले १७ वर्षको उमेरमा नै पहिलो सेक्स गरेको बताइन् ।

रणवीर कपूर :– कुनै समय अलिया भट्टसँगको प्रेम सम्बन्ध रहेको हल्ला चलेका रणवीर कपूरले पनि आफूले खुलेर नै १५ वर्षको उमेरमानै पहिलो पटक सेक्स गरेको बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्