हस्तमैथुन हप्तामा कति पटक गर्नुपर्छ ?



हस्तमैथुन गर्नाले बिभिन्न यौन दुर्घटनाबाट जोगिन सकिन्छ । तपाईँ हस्तमैथुन गर्दा चाहेको मान्छे चाहे जो सुकै होस त्यो मान्छे सँग यौन सम्पर्क गरेको कल्पना गरेर रमाउन पनि सक्नुहुन्छ । हस्तमैथुन बारे फरक मानिसका फरक फरक धारण छन् ।

तर स्वास्थ्यका हिसावले भने हस्तमैथुन अत्यन्त स्वाभाविक र गैरहानिकारक यौन क्रियाकलाप हो । तर अनुसन्धानकर्ताको अनुसन्धान हेर्दा हप्तामा ३ पटकसम्म हस्तमैथुन गर्नुलाई फाइदाको रुपमा हेरीएको छ ।

तर मनलागे अनुसार नै हस्तमैथुन गर्दा खासै फरक नपर्ने देखिएको छ । नियमित हस्तमैथुनले फ्रेस बनाउँछ । एक तथ्याङक अनुसार अहिले पनि ९४ प्रतिशत पुरुष र ८९ प्रतिशत महिला नियमित रुपमा हस्तमैथुन गर्दछन् । हस्तमैथुनलाई कयौं दृष्टीले फाइदाजनक र उपयोगी मानिएको छ ।

हस्तमैथुनका धेरै फाइदा छन् ।

-हस्तमैथुन स्वास्थको लागि फाइदजनक छ ।
-हस्तमैथुन स्वस्थ्य रहने एउटा गतिलो उपाय समेत हो ।
-हस्तमैथुनले इनसोम्निया, तनाब, एनजाइटी, मेन्सट्रुअल क्र्याम्प, डिप्रेसन जस्ता रोगबाट पर राख्दछ ।
-हस्तमैथुनले प्रतिरोध क्षमता बढाउँछ ।
-यो एउटा राम्रो व्यायाम पनि हो ।
-हस्तमैथुनले सेक्स झैं मानिसलाइ चरम आनन्द दिन्छ ।
-हस्तमैथुन सुरक्षित छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्