राष्ट्र बैंकले शनिबार तोकेको विनिमय दर



नेपाली बजारमा आज (शनिबार) अमेरिकी डलरको भाउ घटेको छ। शुक्रबारको तुलनामा आज अमेरिकी डलरको भाउ ६६ पैसाले घटेको हो।

नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज नेपाली बजारमा अमेरिकी डलरको खरिददर मूल्य १ सय ११ रुपैयाँ ६१ पैसा छ भने विक्रिदर मूल्य १ सय १२ रुपैयाँ २१ पैसा छ।

त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २६ रुपैयाँ ८८ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ २ पैसा छ। त्यस्तै यूके पाउण्डको खरिददर १४१ रुपैयाँ ५८ पैसा छ भने बिक्रिदर १४२ रुपैयाँ ३४ पैसा छ।

एक साउदी रियालको खरिददर २९ रुपैयाँ ७५ पैसा छ भने बिक्रिदर २९ रुपैयाँ ९१ पैसा छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३० रुपैयाँ ६५ पैसा छ भने विक्रिदर ३० रुपैयाँ ८२ पैसा रहेको छ।

नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर विस्तृतमा तल 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्