मनोरञ्जन

यी हुन् कलाकारहरुले साँच्चै सेक्स गरेका चलचित्रहरु

By थाहा अनलाइन

December 30, 2018

अहिलेका कतिपय चलचित्रहरुमा बेड सिनको नाममा यस्ता दृष्यहरु देख्न पनइन्छ । अरुसँग बसेर हेर्न नमिल्ले किसिमका चलचित्र पनि बनिरहेका छन् । तपाईहरुलाई यस्ता चलचित्रहरु कसरी बन्छन् भन्ने लाग्न सक्छ ।

चलचित्र क्षेत्रमा यौनका दृश्यहरु अचेल सामान्य जस्तै बनेका छन् । यद्यपी यी दृश्यहरु कतिपय भने साँचो हुँदैनन् । चलचित्र निर्माण गर्दा बिभिन्न प्रविधिको उपयोग गरेर सेक्स नगर्दा समेत सेक्स गरेको जस्तो लाग्ने किसिमले निर्माण गरिन्छ ।

तर पछिल्ला दिनहरुमा भने यसमा केही परिवर्तन आएको छ । वास्तविकता देखाउने नाममा कतिपय चलचित्रहरुमा वास्तविक यौन सम्पर्क गरिएको पाइन्छ । हामीलाई जानकारी भए अनुसार कही चलचित्रमा साँचिकै सेक्स गरेका पाईएको छ । ती चलचित्रहरु यसप्रकार रहेका छन्ः

यी चलचित्रहरु जसमा कलाकारहरुले साँच्चै सेक्स गरेका थिएः

१. संगस् : संगस् सन् २००४ मा बेलायतमा निर्मित चलचित्र हो । आर्ट रोमान्टिक जानरमा बनेको यो चलचित्रलाई माइकल विण्टरबटमले निर्देशन गरेका हुन् । यो चलचित्र तत्कालीन समयमा कलाकारद्वय क्लेरान ओब्रेन र मार्गो स्टीलीबीचको साँच्चैको यौन सम्बन्धका कारण विवादमा आएको थियो ।

२. लभ ः गास्पर नोयले निर्देशन गरेको लभ फ्रेन्च ड्रामा फिल्म हो । दुई स्कुले जोडी मर्फि र इलेक्ट्रकाबीचको प्रेम सम्बन्ध देखाइएको छ ।

३. एनाटोमी अफ हेल ः चलचित्रमा साँच्चैको यौन सिन देखाउने एनाटोमी अफ हल लभ पश्चात दोस्रो फ्रेन्च चलचित्र हो । यो चलचित्रलाई क्याथ्रिन ब्रेलेटले निर्देशन गरेका हुन् । यो चलचित्र एकल महिलाको विषयमा निर्मित चलचित्र हो, जसले एउटा गे लाई ४ दिनको यौन सम्बन्धका लागि पैसा तिर्छिन् ।

४. इन द रेलम अफ सेन्सेस ः इन द रेलम अफ सेन्सेस जापनिज र फ्रेन्च आर्ट फिल्म हो । आफ्नै श्रीमानको लिंग काटेर हिडेकी एउटी जापनीज महिलाको कथामाथिको यो चलचित्रमा पनि कलाकारहरुले साँच्चैको सेक्स गरेका थिए ।

५. पोला एक्स ः धेरैजसो फ्रेन्च चलचित्रमा कलाकारहरुले साँच्चैको सेक्स गर्छन् भन्दा फरक नपर्ला । यो चलचित्र साहित्यकार हरम्यान माल्भेल्लेको उपन्यासमा आधारित चलचित्र हो । यो कथा दुई युवा युवतीको विषयमा आधारित छ । जसमा युवतीले साहित्यकारलाई आफू उनैकी बहिनी भएकी दावी गर्छिन् र पछि उनैसँग रोमान्टिक सम्बन्धमा रमाउँछिन् ।

६. सर्टबस ः सर्टबस अमेरिकन कमेडी चलचित्र हो । यो चलचित्रको विषयवस्तु न्युयोर्कमा रहेका फरक फरक यौनिक विविधता भएका मानिसहरुको बारेमा रहेको छ ।

७. लभ एक्चुअल्ली सक्स ः लभ एक्चुअल्ली सक्स सन् २०११ मा निर्मित हङकङमा निर्मित चलचित्र हो । यो चलचित्रको विषयवस्तु प्रेम सम्बन्ध र अझै बढी यौनका बारेमा बोल्छ ।

८. स्कार्लेट दिभा ः स्कार्लेट दिभा अटोवायोग्राफिकल चलचित्र हो । दिभा इटालीयन नायिका तथा निर्देशक आस्ला अर्जेन्टोको जीवनमा अधारित चलचित्र हो । एक समय ड्रग्स, सेक्स र अन्य कुलतमा फसेकी उनी यी सब कुलतबाट छुटकारा पाउन उनी चलचित्र निर्देशक बनेकी थिइन् ।

९. थ्रो द लुकिङ ग्लास ः यो चलचित्र आजभन्दा करिब ४० वर्षभन्दा पहिले बनेको हो । वयस्क चलचित्रको मान्यता पाएको यो चलचित्रलाई जोनास मिडलटाउनले निर्देशन गरेका हुन् ।

१०. पिंक फ्लेमिंगोस् ः पिंक फ्लेमिंगोस् सन् १९७२ मा बनेको ब्ल्याक कमेडी चलचित्र हो । जोन वाटर्सले निर्देशन गरेको यो चलचित्र निर्माणको सुरुवाती चरणमा निकै विवादमा रह्यो । कारण यस चलचित्रमा देखाइएका दृष्यहरु ।

११. स्वीट मुभी ः यो चलचित्रमा एक जना क्यानेडियन सुन्दरीको कथा बुनिएको छ । जो आधुनिक कमोडिटी बजारको प्रतिनिधित्व गर्छिन् ।