यसकारण महिलाले राती पेन्टी लगाएर सुत्नु हुँदैन



मानिसहरु बेलुका बाहिरी कपडा खोलेर भित्रि वस्त्र मात्र लगाएर सुत्ने गर्छन। कसैले टाउजर लगाएर सुत्छन् र कसैले सर्ट वा टिसर्ट लगाऊ छन् भने कसैकसैले सम्पूर्ण कपडा खोलेर सुत्छन् ।

धेरै मान्छेहरु पेन्टीमात्र लगाएर पनि सुत्ने गर्छन। विज्ञहरुको भनाई अनुसार अन्डरवेयर लगाएर सुत्ने व्यक्तिले धेरै समस्याको सामना गर्नुपर्ने हुन्छ ।

अन्डरवेयर मात्र लगाएर सुत्नु भन्दा नांगै सुत्नु उत्तम हुने समेत विज्ञहरुले बताउने गर्छन। विज्ञहरुका अनुसार बेलुका पसिना आउने व्यक्तिको  शरीरमा ब्याक्टेरिया छिर्ने बढी सम्भावना हुन्छ ।

यदि सधैं लुगा पहिरेर सुत्नु हुन्छ भने पसिना सुक्दैन् जसले गर्दा ब्याक्टेरियालाई बच्ने मौका मिल्ने हुँदा  चिलाउने र  छालामा संक्रमण हुने सम्भावना बढी रहन्छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्