प्याव्सन दाङको अध्यक्षमा बुढा



दाङ । प्याव्सन दाङको अध्यक्षमा रेशमबहादुर बुढा चयन हुन भएको छ । प्याव्सन दाङको घोराहीमा सम्पन्न १४औं जिल्ला अधिवेशनले बुढालाई सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित गरेको हो ।

जसको बरिष्ठ उपाध्यक्ष मधुसुदन केसी ,उपाध्यक्ष निर्मल न्यौपाने , विजय जि.एम.,सचिवमा खगेश्वर पौडेल कोषाध्यक्ष टेक बहादुर केसी सह–सचिवः धनिराम भन्डारी विकास रजौरे सह–कोषाध्यक्ष तुलसिराम डाँगी चयन हुन भएको हो । जसको सदस्यहरुमा विमल अधिकारी, विश्वमणि देवकोटा,गंगा पन्थी र टिम अधिकारी रहनु भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्