आफ्नो पार्टनरसँग टाँसिएर सुत्नुका तीन फाइदाहरु (जान्नुहोस्)



आज हामी तपाईँहरुलाई एक अनुसन्धानको बारेमा बताउँदैछौँ । यदि तपाईँहरुले आफ्नो पार्टनरसँग टाँसिएर सुत्नुका फाइदाहरुको बारेमा जानकारी गराउनेछौँ । पार्टनरसँग टाँसिएर सुत्नुका तीन फाइदाहरु यसप्रकार छन् ।

१. अनुसन्धानकर्ताका अनुसार दुवै पार्टनरले एकअर्कालाई कसेर सुतेको खण्डमा उनीहरुलाई मिठो र गहिरो निन्द्रा लाग्छ, जसले स्वास्थ्यमा एकदमै फाइदा पुग्छ ।

२. टाँसिएर सुत्नाले मानसिक तनाव पनि घटेर जान्छ । मेडिकल सान्इन्सका अनुसार एक्लो मानिसहरुले बढी तनाव लिने गर्छन् ।

३. पार्टनरको छातीमा टाउको राखेर सुत्नाले सोच्ने वा सम्झने क्षमताको बिकास हुन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्