सोमवार कति छ डलरको भाउ ?



नेपाल राष्ट्र बैंकले बुधबारको (पुस १५) लागि एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ ६१ पैसा तोकेको छ । यसैगरी बिक्रि मूल्य भने ११२ रुपैयाँ २१ पैसा रहेको छ ।

एक युरोको खरिददर १२७ रुपैयाँ ९५ पैसा छ भने बिक्रिदर १२८ रुपैयाँ ६४  पैसा रहेको छ । यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४१ रुपैयाँ ५८  पैसा  र बिक्रिदर १४२ रुपैयाँ ३४ पैसा रहेको छ ।

यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ १२ पैसा भने बिक्रिदर १० रुपैयाँ १७ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ६५ पैसा र बिक्रिदर ३० रुपैयाँ ८२ पैसा रहेको छ ।  यसैगरी कुवेती एक दिनारको खरिददर ३६७ रुपैयाँ ५७ पैसा र बिक्रिदर ३६९ रुपैयाँ ५४ पैसा रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्