समाज

“राष्ट्रिय जनावर गाई विवादित कुरा हो ” केन्द्रिय सचिव -बुढामगर

By थाहा अनलाइन

December 31, 2018

बिष्णुकुमार देवकोटा, दाङ । “राष्ट्रिजनावर गाई विवादित कुरा हो ” केन्द्रिय मूल सचिव नेसनल मंगोल अर्गनाईजेसन –थम्मन बहादुुर बुढामगर नेसनल मंगोल अर्गनाईजेसन का केन्द्रिय मूल सचिव थम्मन बहादुुर बुढामगरले धर्म निरपेक्ष राष्ट्रा मंगोलहरुको आहार गाईलाई राष्ट्रिय जनावर घोषणा गर्नु विवादास्पद रहेको बताउनुभएको छ ।

संबिधान संसोधन गरी गाईलाई राष्ट्रि जनाबरबाट हटाउन माग गर्दै आएको नेसनल मंगोल अर्गनाईजेसनले ८० प्रतिसत मूलबासी मंगोलहरु का मागहरुलाई वेवास्तागरे जस्तोसुकै आन्दोलन गर्न पछि नहट्ने बुढाले बताउनुभयो ।

नेसनल मंगोल अर्गनाइजेसनको ३० औ स्थापना दिवशको पुर्वसंन्ध्यामा दाङ जिल्लामा उत्तेजित एवं संबिधान बिरोधी नाराहरु भित्तेलेखन गर्दागर्दै जिल्लाप्रहरी कार्यालय दाङले ६ जना कार्यकर्ताहरुलाई जिल्ला प्रहरी कार्यालय ले रीहाई गरेपछि स्वागत गर्न जिल्ला प्रहरी कार्यालय दाङमा पुग्नुभएका बुढामगरले पहिचानको लागि मंगोलहरु आन्दोलनमा लागि परेको बुढाको तर्क छ । पुरा भिडियो हेर्नुहोस